 
																			काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्सा सभापतिमा हरि पन्त निर्वाचित भएका छन् ।
वीरगञ्जमा सम्पन्न प्रथम जिल्ला भेलाले पन्तलाई सभापतिमा निर्विरोध चयन गरेको हो ।
पर्सा जिल्ला उपसभापतिमा तुल्सा पैडेल, सचीवमा सुदिश प्रजापति, सहसचिवमा कृष्ण पासवान चयन भएका छन् ।
यसै गरी पर्सा जिल्ला सदस्यमा दिलीप कुर्मी, पूर्ण सापकोटा, सुरेश यादव र प्रियन्का पटेल चयन भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4