११ फागुन, काठमाडौं । तेस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) २०२५ मा एफसी चितवनले लोकल स्टार सेलेक्सनबाट रोजल दाहाललाई टिममा भित्र्याएको छ ।
क्लबले सामाजिक सञ्जालमार्फत उक्त जानकारी गराएको हो । चितवनको मार्की खेलाडीमा यसपटक अन्जन विष्ट छन् भने गोलकिपर विशाल श्रेष्ठलाई रिटेन गरेको छ ।
एनएसएलको तेस्रो संस्करण यही चैतमा हुँदैछ ।
 
                    










 २०८१ फागुन  ११ गते २२:४२
                        २०८१ फागुन  ११ गते २२:४२                     
                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                     
                     
                     
                     
                 
                 
                 
                 
                 
         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
     
     
     
     
     
                             
                             
                             
                             
                             
                            
प्रतिक्रिया 4