
२० चैत, काठमाडौं । जनप्रशासन क्याम्पसमा अनेरास्ववियुले तालाबन्दी गरेको छ ।
अनेरास्ववियुले बुधबार क्याम्पस प्रमुखको कोठा, प्रशासन तथा आईटी शाखा, निर्वाचन कार्यालय र ई-हाजिरी कोठामा तालाबन्दी गरेको हो ।
अनेरास्ववियुको तालाबन्दीका कारण बीपीए र एमपीएका कक्षाहरू सञ्चालन नहुने क्याम्पस प्रशासनले जनाएको छ ।
क्याम्पस प्रमुख डा. हरिभक्त शाहीले बुधबार विज्ञप्ति जारी गर्दै तालाबन्दी नखुलेसम्म कक्षाहरू सञ्चालन नहुने जनाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4