+

हङकङसँग खेल्ने नेपालको पहिलो रोजाइ सार्वजनिक

२०८२ जेठ  २२ गते १६:५४ २०८२ जेठ २२ गते १६:५४
हङकङसँग खेल्ने नेपालको पहिलो रोजाइ सार्वजनिक

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मुख्य प्रशिक्षक म्याट रोसले हङकङविरुद्धको खेलका लागि नेपालको पहिलो रोजाइ सार्वजनिक गरे।
  • गोलकिपरमा कप्तान किरण चेम्जोङ र डिफेन्समा अनन्त तामाङ, सनिश श्रेष्ठ, सुमन श्रेष्ठ र विमल पाण्डे छन्।
  • फुटबल टोलीमा रोहित चन्द, एरिक विष्ट, आयुष घलान, मनिष डाँडी, अन्जन विष्ट र लकेन लिम्बु पहिलो रोजाइमा परेका छन्।

२२ जेठ, काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलअन्तर्गत हङकङविरुद्ध हुने खेलका लागि नेपालको पहिलो रोजाइ सार्वजनिक भएको छ ।

मुख्य प्रशिक्षक म्याट रोसले अनुभवी खेलाडीहरुलाई पहिलो रोजाइमा स्थान दिएका हुन् ।

गोलकिपरमा कप्तान किरण चेम्जोङ छन् । यस्तै डिफेन्समा अनन्त तामाङ, सनिश श्रेष्ठ, सुमन श्रेष्ठ र विमल पाण्डे छन् ।

यस्तै रोहित चन्द, एरिक विष्ट, आयुष घलान, मनिष डाँडी, अन्जन विष्ट र लकेन लिम्बु पहिलो रोजाइमा छन् ।

नेपाली फुटबल टोली
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय