
News Summary
Generated by OK AI. Editorially reviewed.- संसदीय विशेष समितिले कुलिङ पिरियडबारे भएको भनिएको हेरफेर छानबिनका लागि रामहरि खतिवडासँग सोधपुछ गरेको छ।
- विशेष समितिले बिहीबार सिंहदरबारस्थित सभाकक्षमा खतिवडालाई बोलाएर सोधपुछ गरेको हो।
- विशेष समितिको नेतृत्व कांग्रेस सांसद जीवन परियारले गरेका छन् र बैठक जारी छ।
३२ असार, काठमाडौं । कुलिङ पिरियडबारे भएको भनिएको हेरफेर छानबिन गर्न गठित संसदीय विशेष समितिले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडासँग सोधपुछ गरेको छ ।
बिहीबार खतिवडालाई विशेष समितिले सिंहदरबारस्थित समितिको सभाकक्षमा बोलाएर सोधपुछ गरेको हो ।
विशेष समिति कांग्रेसका सांसद जीवन परियारको नेतृत्वमा छ । समितिको बैठक जारी रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4