+

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड स्थगित

२०८२ भदौ  २५ गते १२:११ २०८२ भदौ २५ गते १२:११
एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड स्थगित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • २२औं एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड नेपाल खेलकुद पत्रकार मञ्चले भदाै २९ गते पोखरामा गर्ने तय गरेको थियो।
  • जेन जी पुस्ताको आन्दोलन र पछिल्लो घटनाक्रमका कारण देशको अवस्था सामान्य नभएकोले अवार्ड स्थगित गरिएको मञ्चले जनाएको छ।
  • स्थिति सहज भएपछि स्पोर्ट्स अवार्ड आयोजनाको नयाँ मिति तय गरिने आयोजकले खुलाएको छ।

२५ भदौ, काठमाडौं । २२औं एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड स्थगित भएको छ । नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा यही भदाै २९ गते पोखरामा अवार्ड कार्यक्रम हुने तय थियो ।

तर जेन जी पुस्ताको आन्दोलन र देशमा सिर्जित पछिल्लो घटनाक्रमका कारण देशको अवस्था सामान्य नभएकोले यस्तो समयमा स्पोर्ट्स अवार्ड आयोजना गर्नु सान्दर्भिक नहुने मञ्चले जनाएको छ ।

स्थिति सहज भएपछि स्पोर्टस अवार्ड आयोजनाको आगामी मिति तय गरिने आयोजकले जनाएको छ ।

पल्सर स्पोर्ट्स अवार्ड
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय