+

यूएईविरुद्ध नेपाल ब्याटिङ गर्दै

२०८२ असोज  २६ गते १५:४० २०८२ असोज २६ गते १५:४०

आईसीसी टी-२० विश्वकप एसिया एण्ड ईएपी छनोट अन्तर्गत सुपर सिक्सको आफ्नो पहिलो खेलमा नेपालले यूएईविरुद्ध टस जितेको छ ।

यूएईविरुद्ध नेपाल ब्याटिङ गर्दै

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालले आईसीसी टी२० विश्वकप एसिया एण्ड इएपी सुपर सिक्स अन्तर्गत युएई विरुद्धको खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको छ ।
  • ओमानको अल अमारेत ग्राण्डमा हुने खेल नेपाली समयअनुसार सवा ४ बजे सुरु हुनेछ ।
  • नेपालले समूह चरणमा जापान विरुद्ध खेलेको टोली नै युएई विरुद्ध मैदान उत्रनेछ ।

२६ असोज, काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया एण्ड ईएपी छनोट अन्तर्गत सुपर सिक्सको आफ्नो पहिलो खेलमा नेपालले यूएईविरुद्ध ब्याटिङ गरिरहेको छ।

ओमानको अल अमारेत ग्राण्डमा  नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको हो।

युएईविरुद्ध खेल्ने नेपालको टोलीमा कुनै परिवर्तन गरिएको छैन। समूह चरणमा जापानविरुद्ध खेलेको नेपाली टोली नै यूएईविरुद्ध मैदान उत्रिएका छन्।

आईसीसी टी२० विश्वकप छनोट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय