+
+
Shares

बलिदान, हरिबहादुरको जुत्ता, माइतीघरको कमाइ कति छ ?

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १७ गते १२:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चलचित्र विकास बोर्डले दशैंको फूलपातीका फिल्म बलिदान, हरिबहादुरको जुत्ता र माइतीघरको लाइफटाइम कलेक्सन सार्वजनिक गरेको छ।
  • बलिदान फिल्मको कमाइ ५ करोड १० लाख नेरु ग्रस रहेको छ भने हरिबहादुरको जुत्ताको कमाइ ४ करोड ७१ लाख नेरु छ।
  • माइतीघर फिल्मको कमाइ ४ करोड १५ लाख नेरु ग्रस रहेको चलचित्र विकास बोर्डले बताएको छ।

काठमाडौं । चलचित्र विकास बोर्डले दशैंको फूलपातीका फिल्मको कमाइ सार्वजनिक गरेको छ ।

सोमबार बलिदान, हरिबहादुरको जुत्ता र माइतीघरको लाइफटाइम कलेक्सन सार्वजनिक गरिएको हो ।

जसअनुसार, सन्तोष सेन निर्देशित फिल्म ‘बलिदान’को कमाइ ५ करोड १० लाख नेरु ग्रस छ ।

दीपेन्द्र के खनाल निर्देशित ‘हरिबहादुरको जुत्ता’को ग्रस कमाइ ४ करोड ७१ लाख नेरु ग्रस छ ।

मिलन तामाङ निर्देशित ‘माइतीघर’को कमाइ ४ करोड १५ लाख नेरु ग्रस छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?