News Summary
Generated by OK AI. Editorially reviewed.- कागबेनीदेखि अपर मुस्ताङसम्मको सडक खण्ड १८ कात्तिकदेखि पूर्ण रुपमा सञ्चालन भएको छ।
- जिल्ला प्रहरी कार्यालय मुस्ताङले वर्षा र हिमपातले अवरुद्ध सडक पुनः सञ्चालन भएको जानकारी दिएको छ।
- सडक अवरुद्ध हुँदा मुख्य पर्यटकीय मौसममा पदयात्रा र धार्मिक यात्रामा निस्किएका पर्यटक प्रभावित भएका थिए।
१८ कात्तिक, काठमाडौं । कागबेनीदेखि अपर मुस्ताङसम्मको बाटो पूर्ण रुपमा सञ्चालन भएको छ ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार मंगलबारदेखि सो सडक खण्ड पूर्ण रुपमा सञ्चालन भएको हो । अघिल्लो साताको वर्षा र हिमपातका कारण मुस्ताङका विभिन्न खण्डमा सडक अवरुद्ध भएको थियो ।
जसले गर्दा मुख्य पर्यटकीय मौसममा पदयात्रा र धार्मिक यात्रामा निस्किएका पर्यटक प्रभावित भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4