+

अल्ट्रा धावक दावा तामाङले अष्ट्रेलियामा हुने ट्रेल रनमा भाग लिने

२०८२ मंसिर  ३ गते १४:४७ २०८२ मंसिर ३ गते १४:४७

अष्ट्रेलियामा मंसिर १२ गते हुने कोस्की १०० फर अल्ट्रा ट्रेलमा भाग लिन जाने भएका हुन् । उनलाई आज एशक कार्यक्रम गरी विदाइ गरिएको छ ।

अल्ट्रा धावक दावा तामाङले अष्ट्रेलियामा हुने ट्रेल रनमा भाग लिने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अल्ट्रा धावक दावा तामाङले मंसिर १२ गते अष्ट्रेलियामा हुने कोस्की १०० फर अल्ट्रा ट्रेलमा भाग लिन जाने भएका छन्।
  • उनीलाई आज एशक कार्यक्रम गरी विदाइ गरिएको छ।
  • दावा कराँतेका कुशल खेलाडी तथा प्रशिक्षक हुन् र एक वर्षदेखि अल्ट्रा एवं ट्रेल रेसमा भाग लिइरहेका छन्।

३ मंसिर, काठमाडौं। अल्ट्रा धावक दावा तामाङले अष्ट्रेलियामा हुने ट्रेल रनमा भाग लिन जाने भएका छन् ।

अष्ट्रेलियामा मंसिर १२ गते हुने कोस्की १०० फर अल्ट्रा ट्रेलमा भाग लिन जाने भएका हुन् । उनलाई आज एशक कार्यक्रम गरी विदाइ गरिएको छ ।

देशको लागि दौड, उत्साहका साथ उत्थान’ भन्‍ने नारासहित विगत लामो समयदेखि दावा खेलकुद र समाजसेवामा समर्पित भएर काम गर्दै आएका छन्।

कराँतेका कुशल खेलाडी तथा प्रशिक्षक समेत रहेका उनी एक वर्ष अगाडिदेखि अल्ट्रा एवं ट्रेल रेसमा भाग लिइरहेका छन् ।

यसअघि उनले वर्ल्ड एक्सट्रिम फिसटेल १०० अल्ट्रामा रजत पदक जितेका छन् भने नेपालका विभिन्न स्थानहरूमा आयोजना भएका अल्ट्रा एवं ट्रेल रन प्रतियोगिताहरूमा भाग लिइसकेका छन् ।

अल्ट्रा धावक दावा तामाङ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय