+
सिद्धार्थ बैंक ओके एनपीएल बज :

टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम बन्दा सपना साकार भयो : परेश लोहनी

२०८२ मंसिर  १७ गते १५:१३ २०८२ मंसिर १७ गते १५:१३
टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम बन्दा सपना साकार भयो : परेश लोहनी

१७ मंसिर, काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणमा आज एक खेल हुँदैछ । आज विराटनगर किंग्स लुम्बिनी लायन्सबीच खेल हुँदैछ ।

खेल कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा अपरान्ह ४ बजे सुरु हुनेछ । फाफ डु प्लेसीको आगमनपछि विराटनगरको चर्चा बढी छ ।

यश सिजन ५ मध्ये ४ खेल जितेको विराटनगर ८ अंकसहित तेस्रो स्थानमा छ र आजको खेलमा विजयी भए प्लेखफ पुग्ने दोस्रो टिम बन्नेछ ।

सुदूरपश्तिम रोयल्सले प्लेअफमा स्थान पक्का गरिसकेको छ । अर्कोतर्फ लुम्बिनी ५ खेलमा २ खेल जित्दै ४ अंक जोडेर छैटौं । स्थानमा छ ।

लुम्बिनीलाई पनि प्लेअफ सम्भावना कायम राख्न आजको खेलमा विराटनगरलाई हराउनुपर्नेछ ।

एनपीएलको विषयमा कुरा गर्न सिद्धार्थ बैँक ओके एनपीएल बजमा आज नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान परेश लोहनी उपस्थित भएका छन्

अंकतालिका रमाईलो बनाउन लुम्बिनीले जित्नुपर्ने लोहनीले बताए ।

लोहनीले फ्लडलाईटमुनी भईरहेको एनपीएल, स्टेडियममा खेल्दाको माहोल, नेपाली खेलाडीको प्रदर्शन लगायत विभिन्न विषयमा कुरा गरका छन् ।

एनपीएल नेपाली क्रिकेट परेश लोहनी लुम्बिनी लायन्स विराटनगर किंग्स
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय