+

खुला अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिप खेल्न नेपाली टोली भारत प्रस्थान

२०८२ पुष  १७ गते १८:१५ २०८२ पुष १७ गते १८:१५
खुला अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिप खेल्न नेपाली टोली भारत प्रस्थान

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ६० खेलाडीसहित ६२ सदस्यीय नेपाल सोतोकान कराते डो संघको टोली भारतको कोलकाता प्रस्थान गरेको छ।
  • खुला अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपको ३४औं संस्करण जनवरी ३ र ४ तारिखमा भारतमा हुने छ।
  • प्रतियोगितामा नेपाली खेलाडीले विभिन्न स्पर्धामा प्रतिस्पर्धा गर्ने छन्।

१७ पुस, काठमाडौं । खुला अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपको ३४औं संस्करणमा सहभागी हुन नेपाली टोली भारत प्रस्थान गरेको छ ।

६० खेलाडीसहित ६२ सदस्यीय नेपाल सोतोकान कराते डो संघको टोली बिहीबार भारतको कोलकाता प्रस्थान गरेको हो ।

इन्डियन स्पोर्ट्स सोतोकान कराते संघको आयोजनामा जनवरी ३ र ४ तारिखमा हुने प्रतियोगितामा खेलाडीले विभिन्न स्पर्धामा प्रतिस्पर्धा गर्ने छन् ।

३४औं खुला अन्तर्राष्ट्रिय कराते

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय