+

नेपाली क्रिकेट टिमको बलिङ कन्सलट्यान्टमा इयान‌ हार्भे नियुक्त

२०८२ माघ  १ गते १९:२३ २०८२ माघ १ गते १९:२३

नेपाली पुरुष क्रिकेट टिमको बलिङ कन्सलट्यान्ट प्रशिक्षकमा अस्ट्रेलियाका पूर्वक्रिकेटर इयान हार्भे नियुक्त भएका छन् ।

नेपाली क्रिकेट टिमको बलिङ कन्सलट्यान्टमा इयान‌ हार्भे नियुक्त

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली पुरुष क्रिकेट टिमको बलिङ कन्सलट्यान्ट प्रशिक्षकमा अस्ट्रेलियाका पूर्वक्रिकेटर इयान हार्भे नियुक्त भएका छन्।
  • हार्भेले ३०५ लिस्ट ए खेलमा ४४५ विकेट लिएका छन् र अस्ट्रेलियाका लागि ७३ ओडिआई खेल्दै ८५ विकेट लिएका छन्।
  • नेपाल क्रिकेट संघले हार्भेलाई आगामी फेब्रुअरी-मार्चमा भारत र श्रीलंकामा हुने आईसीसी टी-२० विश्वकपलाई लक्षित गर्दै कन्सलट्यान्टमा नियुक्त गरेको छ।

१ माघ, काठमाडौं । नेपाली पुरुष क्रिकेट टिमको बलिङ कन्सलट्यान्ट प्रशिक्षकमा अस्ट्रेलियाका पूर्वक्रिकेटर इयान हार्भे नियुक्त भएका छन् ।

काउन्टी टिम ग्लामोर्गानका सहायक प्रशिक्षकसमेत रहेका हार्भेलाई टी-२० विश्वकपलाई लक्षित गर्दै कन्सलट्यान्टमा नियुक्त गरिएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।

हार्भेले ३०५ लिस्ट ए‌ खेलमा ४४५ विकेट लिएका छन् । अस्ट्रेलियाका लागि ७३ ओडिआई‌ खेलेका उनले ८५ विकेट लिएका छन्

आगामी फेब्रुअरी-मार्चमा भारत र श्रीलंकामा हुने आईसीसी टी-२० विश्वकपमा नेपालले खेल्दै छ ।

क्रिकेट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय