+
टी-२० विश्वकप २०२६ :

वेस्ट इन्डिजसँगको खेलका लागि नेपाली समर्थक विहानैदेखि वानखेडेमा (तस्वीरहरू)

२०८२ फागुन  ३ गते ९:४४ २०८२ फागुन ३ गते ९:४४
वेस्ट इन्डिजसँगको खेलका लागि नेपाली समर्थक विहानैदेखि वानखेडेमा (तस्वीरहरू)

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालले ३ फागुनमा मुम्बईको वानखेडे स्टेडियममा आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत समूह 'सी' को तेस्रो खेलमा वेस्ट इन्डिजसँग प्रतिस्पर्धा गर्दैछ।
  • नेपाल र वेस्ट इन्डिजबीचको खेल विहान सवा ११ बजेदेखि सुरु हुनेछ र नेपाली समर्थकहरू विहानैदेखि स्टेडियमबाहिर उपस्थित छन्।
  • नेपाललाई वेस्ट इन्डिजविरुद्धको खेल जित्नैपर्ने दबाब छ र समर्थकहरू करिब ३ घण्टा अगाडिदेखि मरिन ड्राइभमा उपस्थित छन्।

३ फागुन, मुम्बई । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को आफ्नो तेस्रो खेलमा नेपालले आज वेस्ट इन्डिजसँग खेल्दै छ ।

नेपाल र वेस्ट इन्डिजबीचको खेल विहान सवा ११ बजेदेखि मुम्बईको वानखेडे स्टेडियममा सुरु हुनेछ ।

नेपालको खेलका लागि समर्थकहरू विहानैदेखि स्टेडियमबाहिर उपस्थित भएका छन् ।

खेलभन्दा करिब ३ घण्टा अगाडिदेखि नै नेपाली समर्थकहरू वानखेडेबाहिर मरिन ड्राइभमा उपस्थित भएका छन् ।

वेस्ट इन्डिजविरुद्ध आजको खेल नेपाललाई जित्नैपर्ने दबाब छ ।

तस्वीरहरू

नेपाली क्रिकेट टोली

धेरै कमेन्ट गरिएका

लेखक
विकास श्रेष्‍ठ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय