News Summary
Generated by OK AI. Editorially reviewed.- गण्डकी प्रदेशले दोस्रो राष्ट्रिय हक्की प्रतियोगितामा महिलातर्फ १२ अंकसहित उपाधि जितेको छ।
- पुरुषतर्फ गण्डकी र सुदूरपश्चिम प्रदेश उपाधिका लागि शनिबार खेल्ने छन्।
- नेपाल हक्की संघको आयोजनामा भइरहेको प्रतियोगिता ८ फागुन शनिबार सम्पन्न हुनेछ।
८ फागुन, काठमाडौं । गण्डकी प्रदेशले दोस्रो राष्ट्रिय हक्की प्रतियोगिताअन्तर्गत महिलातर्फको उपाधि जितेको छ । गण्डकी १२ अंकसहित च्याम्पियन बन्यो ।
पुरुषमा गण्डकी र सुदूरपश्चिम प्रदेश उपाधिका लागि शनिबार खेल्ने छन् । दुवैको समान ९–९ अंक छ ।
नेपाल हक्की संघको आयोजनामा भइरहेको प्रतियोगिता शनिबार सम्पन्न हुनेछ ।
प्रतिक्रिया 4