९ फागुन, काठमाडौं । आसन्न प्रतिनिधिसभा निर्वाचन प्रचारकै क्रममा शनिबार मधेशको सर्लाही र सुदूरपश्चिमको कञ्चनपुरमा दुई समानान्तर दृश्य देखिए । दुई दृश्यको केन्द्रमा थिए, नेपाली कांग्रेसका सभापति गगन थापा र उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ।
चुनावी प्रचारकै क्रममा घिसिङलाई शनिबार कञ्चनपुरको दोधारा–चाँदनी पुगेका थिए । जहाँ उनका कार्यकर्ताले उनलाई २० किलोग्रामको मालाले स्वागत गरे ।
त्यसै गरी सर्लाहीमा कांग्रेसका कार्यकर्ताले गगनलाई पनि अस्वाभाविक तौलको मालाले स्वागत गरे । गगनको स्वागतमा कार्यकर्ताले १२५ किलोग्रामको माला लगाएको भनिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4