+
+
Shares

बाँके -१ : रास्वपाका सुरेशकुमार १५ हजार बढी मतान्तरसहित विजयी

बाँके-१ को मतगणना सम्पन्न भएको छ । यहाँ रास्वपाका सुरेशकुमार चौधरी निर्वाचित भए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २३ गते ५:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बाँके-१ को मतगणना सम्पन्न भई रास्वपाका सुरेशकुमार चौधरी ३२ हजार ७९२ मतसहित निर्वाचित भएका छन्।
  • नेपाली कांग्रेसका नारायणप्रसाद गौडेलले १५ हजार ९५ मत प्राप्त गरेका छन्।
  • नेकपाका नरेन्द्रप्रसाद पाण्डेले ६०३३ मत ल्याएका छन् भने राप्रपाका उम्मेदवारले ३२३४ मत पाएका छन्।

२३ फागुन, काठमाडौं । बाँके-१ को मतगणना सम्पन्न भएको छ । यहाँ रास्वपाका सुरेशकुमार चौधरी निर्वाचित भए ।

उनले ३२ हजार ७९२ मत ल्याउँदा नेपाली कांग्रेसका नारायणप्रसाद गौडेलले १५ हजार ९५ मत ल्याए ।

त्यस्तै नेकपाका नरेन्द्रप्रसाद पाण्डेले ६०३३ मत ल्याउँदा राप्रपाका ३२३४ मत, प्रलोपाकी क‌ृष्णा केसीले १२४० मत ल्याएकी छन् ।

श्रम संस्कृति पार्टीका भरत निधि तिवारीले ४६३ मत ल्याए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?