+
+
Shares
बक्सअफिस :

२०८२ सालमा नेपाली फिल्मको कमाइ १ अर्ब नाघ्यो, ३७ लाखभन्दा धेरै दर्शकले हेरे

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २३ गते १४:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • २०८२ सालमा नेपाली फिल्मको कुल कमाइ १ अर्ब ८ करोड ३८ लाख ५७ हजार ९१० रुपैयाँ ग्रस पुगेको छ।
  • चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको रिपोर्ट अनुसार, ३७ लाख ८१ हजार ५४४ टिकट विक्री भएको छ।
  • यो लगातार दोस्रो वर्ष हो जब नेपाली फिल्मको ब्यापार १ अर्बभन्दा माथि पुगेको छ।

काठमाडौं । २०८२ सालमा नेपाली फिल्मको कुल कमाइ १ अर्ब नाघेको छ । लगातार दोस्रो वर्ष नेपाली फिल्मको ब्यापार १ अर्बभन्दा माथि पुगेको हो ।

चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको यसवर्ष प्रदर्शनमा आएका घरेलु फिल्मको कमाइमा यो कुरा उल्लेख छ । जसअनुसार, कुल कमाइ १ अर्ब ८ करोड ३८ लाख ५७ हजार ९१० रुपैयाँ ग्रस देखिन्छ ।

यसवर्ष कुल टिकट विक्री ३७ लाख ८१ हजार ५४४ पुगेको छ । अर्थात, ३७ लाखभन्दा धेरै दर्शकले यसवर्ष नेपाली फिल्म हेरेका छन् ।

२०८१ सालमा प्रदर्शनमा आएका ५९ वटा नेपाली फिल्मको कुल कमाइ १ अर्ब ८० करोड थियो ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?