१३औँ संस्करणको ‘नेपाल ट्याटु कन्भेसन’ ललितपुरको हेरिटेज गार्डेनमा चलिरहेको छ । शुक्रबारदेखि सुरु भएको ट्याटु कन्भेन्सन भोलिसम्म चल्नेछ ।
यो संस्करणमा २५० भन्दा बढी आर्टिस्टको सहभागिता रहेको आयोजकले जानकारी दिएको छ ।
यो वर्ष करिब २५० आर्टिस्टको सहभागिता छन्, जसमा स्वदेशी आर्टिस्ट ४० प्रतिशत र ६० प्रतिशत विदेशी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4