News Summary
Generated by OK AI. Editorially reviewed.- डिसहोमले नयाँ वर्ष २०८३ को अवसरमा आईएसपी र डीटीएच सेवामा विस्तृत वार्षिक अफर सार्वजनिक गरेको छ।
- कम्पनीले मूल्य संरचनामा सामान्य समायोजन गर्दै बोनस आधारित योजना ल्याएको छ।
- यो योजना वार्षिक रिन्यूअल बढाउने र निष्क्रिय ग्राहकलाई पुनः सक्रिय बनाउने उद्देश्यले ल्याइएको हो।
१० वैशाख, काठमाडौं । नयाँ वर्ष २०८३ को अवसरमा डिसहोमले आईएसपी र डीटीएच सेवामा विस्तृत वार्षिक अफर सार्वजनिक गरेको छ ।
नेपालको टेलिकम तथा डिजिटल सेवा क्षेत्रमा सक्रिय डिसहोमले नयाँ वर्ष २०८३ को अवसर पारेर आफ्ना इन्टरनेट सर्भिस (आईएसपी) तथा डाइरेक्ट टु होम (डीटीएच) सेवामा केन्द्रित विभिन्न वार्षिक अफर सार्वजनिक गरेको छ।
कम्पनीका अनुसार पछिल्लो समय बढ्दो सञ्चालन खर्च, सामग्री लागत, तथा पूर्वाधार विस्तारका कारण मूल्य संरचनामा सामान्य समायोजन गरिएको भए पनि ग्राहकलाई थप मूल्य दिन बोनस आधारित योजनाहरू ल्याइएको हो।
यो योजना विशेषगरी वार्षिक रिन्यूअल बढाउने, उच्च गतिको इन्टरनेटमा ग्राहक आकर्षित गर्ने, तथा निष्क्रिय ग्राहकलाई पुनः सक्रिय बनाउने उद्देश्यले ल्याइएको कम्पनीले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4