News Summary
Generated by OK AI. Editorially reviewed.- आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत स्कटल्याण्डविरुद्ध नेपालका कप्तान रोहित पौडेलले ७६ बलमा अर्धशतक पूरा गरेका छन् ।
- रोहितले २ चौका र एक छक्का प्रहार गरी ओडीआईमा १२औं अर्धशतक पूरा गरेका हुन् ।
- सोही खेलमा इशान पाण्डेले पनि अर्धशतक पूरा गरेका थिए ।
४ जेठ, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत स्कटल्याण्डविरुद्ध नेपालका कप्तान रोहित पौडेलले अर्धशतक प्रहार गरेका छन् ।
रोहितले ७६ बलमा अर्धशतक पूरा गरेका हुन् । उनले २ चौका र एक छक्का प्रहार गरे । यो रोहितको ओडीआईमा १२औं अर्धशतक हो ।
सोही खेलमा इशान पाण्डेले पनि अर्धशतक पूरा गरेका थिए ।
प्रतिक्रिया 4