+
+
Shares

सर्वोच्चमा केही पनि गुटबन्दी छैन : प्रस्तावित प्रधानन्यायाधीश शर्मा

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ५ गते १५:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्माले सर्वोच्च अदालतमा गुटबन्दी नरहेको दाबी गरेका छन्।
  • संसदीय सुनुवाइमा उनले आफू विरुद्धको रिट दर्ताको प्रश्न खण्डन गर्दै बार र बेन्चमा द्वन्द्व नभएको बताए।
  • उनले भने, 'बार र प्रशासनमा केही भएको होकी जस्तो देखिन्छ' र जवाफ दिइसकेका छन्।

५ जेठ, काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्माले सर्वोच्च अदालतमा गुटबन्दी नरहेको दाबी गरेका छन् ।

‘सर्बोच्चमा गुटबन्दी केही पनि छैन,’ संसदीय सुनुवाइका क्रममा आफूमाथि उठेका प्रश्नको जवाफमा उनले भने ।

आफू विरुद्धको रिट दर्ताको सन्दर्भमा आएको प्रश्नको पनि खण्डन गरे । ‘बार र बेन्चको द्वन्द भएको छैन । बार र  प्रशासनमा केही भएको होकी जस्तो देखिन्छ’ उनले भनेका छन् ।

उनले जवाफ दिइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?