+
+
Shares

भारतसँग नेपालले ८० हजार मेट्रिकटन रासायनिक मल खरिद गर्दै

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ६ गते १३:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालले भारतसँग ८० हजार मेट्रिकटन रासायनिक मल खरिद गर्ने प्रक्रिया अघि बढाएको छ।
  • परराष्ट्रमन्त्री शिशिर खनालले प्रतिनिधिसभा अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा यो जानकारी गराउनुभयो।
  • खरिद प्रक्रियामा कृषि सामाग्री कम्पनी संलग्न रहेको उहाँले उल्लेख गर्नुभयो।

६ जेठ, काठमाडौं । भारतसँग नेपालले ८० हजार मेट्रिकटन रासायनिक मल खरिद गर्दैछ ।

परराष्ट्रमन्त्री शिशिर खनालले मल खरिद प्रक्रियामा रहेको जानकारी गराएका छन् ।

‘मलको विषयमा भारत सरकारसँग संवाद भएर झण्डै ८० हजार मेट्रिकटन खरिद प्रक्रियामा छ,’ बुधबार प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै उनले भने ।

उनका अनुसार खरिद प्रक्रियामा कृषि सामाग्री कम्पनी संलग्न छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?