+
+
Shares

चीन रुसबाट दीर्घकालीन तेल आपूर्ति र यसको परिमाण बढाउन इच्छुक रहेको

रुसका उपप्रधानमन्त्री अलेक्ज्याण्डर नोभाकले चीन रुसबाट दीर्घकालीन तेल आपूर्ति र यसको परिमाण बढाउन इच्छुक रहेको बताएका छन्।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ६ गते १९:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रुसका उपप्रधानमन्त्री अलेक्ज्याण्डर नोभाकले चीनले रुसबाट दीर्घकालीन तेल आपूर्ति र यसको परिमाण बढाउन इच्छुक रहेको बताएका छन्।
  • नोभाकले चार महिनाको अवधिमा रुसी तेल आपूर्तिमा १० प्रतिशतले वृद्धि भएको उल्लेख गरेका छन्।
  • जनवरीदेखि अप्रिलसम्म चीनले रुसबाट गर्ने तेल आयात वार्षिक २५ प्रतिशतले वृद्धि भई ४ करोड ८ लाख ३० हजार टन पुगेको छ।

६ जेठ, काठमाडौं ।  टास समाचार संस्थाका अनुसार, रुसका उपप्रधानमन्त्री अलेक्ज्याण्डर नोभाकले चीन रुसबाट दीर्घकालीन तेल आपूर्ति र यसको परिमाण बढाउन इच्छुक रहेको बताएका छन्। उनले चार महिनाको अवधिमा रुसी तेलको आपूर्तिमा १० प्रतिशतले वृद्धि भएको उल्लेख गरेका छन्।

जारी गरिएका तथ्याङ्कहरू अनुसार, जनवरीदेखि अप्रिलसम्म चीनले रुसबाट गर्ने तेल आयातमा वार्षिक २५ प्रतिशतले वृद्धि भई ४ करोड ८ लाख ३० हजार टन पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?