+

साफ महिला च्याम्पियनसिपमा नेपालको विजयी सुरुवात

२०८३ जेठ  ११ गते १८:४६ २०८३ जेठ ११ गते १८:४६
साफ महिला च्याम्पियनसिपमा नेपालको विजयी सुरुवात

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भारतको गोवामा शुरू भएको साफ महिला च्याम्पियनसिपमा नेपालले भुटानलाई १-० ले पराजित गर्दै विजयी शुरूआत गरेको छ ।
  • गोवास्थित जवाहरलाल नेहरू स्टेडियममा सोमबार भएको खेलको २३औं मिनेटमा गीता रानाले गरेको गोल नै नेपालका लागि निर्णायक बन्यो ।

११ जेठ, काठमाडौं । भारतमा सुरु भएको साफ महिला च्याम्पियनसिप फुटबलमा नेपालले विजयी सुरुवात गरेको छ ।

सोमबार गोवाास्थित जवहरलाल नेहरु स्टेडियममा भएको खेलमा नेपालले भुटानलाई १-० ले पराजित गरेको हो ।

नेपालका लागि पहिलो हाफमा गीता रानाले गरेको गोल नै निर्णायक बन्यो ।

उनले २३औं मिनेटमा गरेको प्रहार भुटानी खेलाडीले क्लियर गर्ने क्रममा डिफ्लेक्ट भएर गोल भएको थियो ।

साफ महिला च्याम्पियनसिप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय