+
+
Shares

रविले भेटे भारतका गृहमन्त्री शाह

उनले आजै विदेशमन्त्री एस जयशंकर र भाजपाका अध्यक्ष नितिन नवीनसँग पनि भेटवार्ता गरेका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १९ गते २०:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भारतीय गृहमन्त्री अमित शाह र विदेशमन्त्री एस जयशङ्करसँग नयाँ दिल्लीमा भेटवार्ता गर्नुभएको छ ।
  • भारतीय जनता पार्टीको निमन्त्रणामा पाँचदिने भ्रमणका लागि भारत जानुभएका लामिछानेले आजैदेखि राजनीतिक भेटघाट शुरू गर्नुभएको हो ।

१९ जेठ, काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले भारतका गृहमन्त्री अमित शाहसँग भेटवार्ता गरेका छन् ।

उनीहरूबीच केहीबेर अघि भेटवार्ता भएको हो । पाँचदिने भ्रमणमा रहेका सभापति लामिछानेले आजबाट विभिन्न राजनीतिक भेटवार्ता थालेका हुन् ।

उनले आजै विदेशमन्त्री एस जयशंकर र भाजपाका अध्यक्ष नितिन नवीनसँग पनि भेटवार्ता गरेका थिए ।

उनी भाजपाको निमन्त्रणमा हिजो भारत गएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?