२१ जेठ, रोल्पा । रोल्पामा पोखरीमा डुबेर एक पुरुषको मृत्यु भएको छ ।
बिहीबार रुन्टीगढी गाउँपालिका–९ सखीका ४४ वर्षीय रेशम नेपालीको पोखरीमा डुबेर मृत्यु भएको हो ।
प्रहरीका अनुसार नेपालीको आफ्नै घर नजिकै रहेको पोखरीमा डुबेको अवस्थामा फेला परेका हुन् ।
मृतक नेपाली क्षयरोगका बिरामी रहेको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता इन्स्पेक्टर कृष्ण श्रेष्ठले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4