+
+
Shares

कपिलवस्तुमा एक पुरुष मृत फेला

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २३ गते २१:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कपिलवस्तुको बुद्धभूमि नगरपालिका–४ स्थित गुरुङ खोलामा शनिबार अन्दाजी ७० वर्षीय एक पुरुष मृत फेला परेका छन् ।
  • प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार मृतकको पहिचान खुलेको छ र घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

२३ जेठ, काठमाडौं । कपिलवस्तुमा एक पुरुष मृत अवस्थामा भेटिएका छन् ।

बुद्धभूमि नगरपालिका–४ स्थित गु«रूङ खोलामा अन्दाजी ७० वर्षीय पुरुष शनिबार मृत भेटिएका हुन् ।

प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार, उनको पहिचान भने खुलेको छ ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?