+

फिफा विश्वकप : दक्षिण कोरियामाथि चेक रिपब्लिकको अग्रता

२०८३ जेठ  २९ गते ९:१४ २०८३ जेठ २९ गते ९:१४
फिफा विश्वकप : दक्षिण कोरियामाथि चेक रिपब्लिकको अग्रता

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिफा विश्वकप–२०२६ अन्तर्गत मेक्सिकोको ग्वाडालजारामा जारी खेलमा चेक रिपब्लिकले दक्षिण कोरियाविरुद्ध पहिलो अग्रता लिएको छ ।
  • चेक रिपब्लिकका लागि लाडिस्लाभ क्रेज्कीले खेलको ५९औं मिनेटमा हेडरमार्फत पहिलो गोल गरे ।

२९ जेठ, काठमाडौं । फिफा विश्वकप–२०२६ को दोस्रो खेलमा दक्षिण कोरियाविरुद्ध चेक रिपब्लिकले अग्रता लिएको छ ।

मेक्सिकोको ग्वाडालजारा रंगशालामा जारी खेलमा चेक रिपब्लिकले ५९औं मिनेटमा पहिलो अग्रता लिएको हो ।

चेक रिपब्लिकका लागि लाडिस्लाभ क्रेज्की गोल गरे । भ्लादिमिर कौफलले गरेको लङ थ्रोलाई हेडरमार्फत क्रेज्कीले गोलको दिशा दिए ।

फिफा विश्वकप फिफा विश्वकप २०२६
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय