+
फिफा विश्वकप २०२६ :

दक्षिण कोरियाले फर्कायो बराबरी गोल

२०८३ जेठ  २९ गते ९:१७ २०८३ जेठ २९ गते ९:१७
दक्षिण कोरियाले फर्कायो बराबरी गोल

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिफा विश्वकप २०२६ को दोस्रो खेलमा दक्षिण कोरिया र चेक रिपब्लिकले १–१ गोलको बराबरी खेलेका छन् ।
  • मेक्सिकोको ग्वाडालजारा रंगशालामा भएको खेलको ५९औं मिनेटमा चेक रिपब्लिकका लाडिस्लाभ क्रेज्कीले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।
  • खेलको ६७औं मिनेटमा दक्षिण कोरियाका ह्वाङ इनबियोमले जवाफी गोल फर्काउँदै खेललाई बराबरीमा ल्याए ।

२९ जेठ, काठमाडौं । फिफा विश्वकप–२०२६ को दोस्रो खेलमा चेक रिपब्लिकविरुद्ध दक्षिण कोरियाले बराबरी गोल फर्काएको छ ।

मेक्सिकोको ग्वाडालजारा रंगशालामा जारी खेलमा चेक रिपब्लिकले अग्रता लिएको ८ मिनेटपछि दक्षिण कोरियाले बराबरी गोल फर्काएको हो ।

दक्षिण कोरियाका लागि ह्वाङ इनबियोमले ६७औं मिनेटमा बराबरी गोल फर्काए । यसअघि ५९औं मिनेटमा चेक रिपब्लिकका लागि लाडिस्लाभ क्रेज्की गोल गर्दै अग्रता लिएका थिए ।

फिफा विश्वकप फिफा विश्वकप २०२६
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय