+

फिफा विश्वकप : अस्ट्रेलियाले लियो अग्रता

२०८३ जेठ  ३१ गते १०:२२ २०८३ जेठ ३१ गते १०:२२
फिफा विश्वकप : अस्ट्रेलियाले लियो अग्रता

News Summary

Generated by OK AI. Editorially reviewed.
  • क्यानडामा जारी फिफा विश्वकप–२०२६ को खेलमा अस्ट्रेलियाले टर्कीविरुद्ध शुरूआती अग्रता लिएको छ ।
  • खेलको २७ औं मिनेटमा अस्ट्रेलियाका नेस्टोरी इरानकुन्डाले टर्कीका तीन डिफेन्डरलाई पन्छाउँदै गोल गरे ।

३१ जेठ, काठमाडौं । फिफा विश्वकप–२०२६ अन्तर्गतको खेलमा अस्ट्रेलियाले टर्कीविरुद्ध सुरुवाति अग्रता लिएको छ ।

क्यानडाको बिसी प्लेयस भ्यानकुभर स्टेडियममा जारी खेलको २७औं मिनेटमा अस्ट्रेलियाका लागि नेस्टोरी इरानकुन्डाको गोलमा अग्रता लिएको हो ।

उनले टर्कीका ३ डिफेन्डरलाई पन्छाउँदै गोल गर्न सफल भए ।

IMAGO / Anadolu Agency

फिफा विश्वकप फिफा विश्वकप २०२६
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय