१ असार, काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले एमाले पुर्नगठन हुने बताएका छन् । पुनर्गठन हुँदा एमाले नफुट्ने उनको भनाइ छ ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘ढुक्क रहनुहोस । लोभ छैन, पाप छैन, पुनर्गठन हुनेछ । फुटने छैन । टुटने छैन ।’
उनका अनुसार पुनर्गठन हुँदा सबै मिल्ने छन् । थप एकताबद्ध हुनेछन् । सबैको सम्मान हुनेछ । अगाडि लेख्छन, ‘मति सुध्रने छ । गति बढ़ने छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4