News Summary
Generated by OK AI. Editorially reviewed.- सिन्धुपाल्चोक स्थायी घर भई काठमाडौंको गुहेश्वरीमा डेरा गरी बस्ने २५ वर्षीया सलनी केसी बिहीबार मृत अवस्थामा फेला परेकी छिन् ।
- प्रहरीले सो घटनाका सम्बन्धमा आवश्यक थप अनुसन्धान गरिरहेको जनाएको छ ।
४ असार, काठमाडौं । काठमाडौंको गुहेश्वरीमा डेरा गरी बस्ने एक युवती मृत अवस्थामा फेला परेकी छिन् ।
काठमाडौं महानगरपालिका–८ गुहेश्वरीमा डेरा गरी बस्ने २५ वर्षीया सलनी केसी मृत अवस्थामा भेटिएकी हुन् ।
नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार, उनको स्थायी घर भने सिन्धुपाल्चोक हो ।
उनी बिहीबार मृत अवस्थामा भेटिएकी हुन् । उक्त घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4