+
+
Shares

नेकपाले शुक्रबारदेखि डिजिटल माध्यमबाट सदस्यता वितरण सुरु गर्ने

दिउँसो नेकपा केन्द्रीय कार्यालय पेरिसडाँडामा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधवकुमार नेपालको उपस्थितिमा कार्यक्रम गरेर अभियानको थालनी गर्ने तयारी गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ४ गते १९:०२

४ असार, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)ले शुक्रबारदेखि डिजिटल माध्यमबाट पार्टी सदस्यता नवीकरण तथा वितरण अभियान सुरु गर्ने भएको छ ।

दिउँसो नेकपा केन्द्रीय कार्यालय पेरिसडाँडामा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधवकुमार नेपालको उपस्थितिमा कार्यक्रम गरेर अभियानको थालनी गर्ने तयारी गरेको छ ।

पार्टी प्रवक्ता प्रकाश ज्वालाले उक्त कार्यक्रमबारे सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?