+
+
Shares

सुन्धारा कारागारबाट फरार कैदी पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ७ गते १४:२९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुन्धारा कारागारबाट फरार भएका लागुऔषध मुद्दाका कैदी चितवनका ४६ वर्षीय प्रभु राम राई काठमाडौंको शङ्खपार्कबाट पुनः पक्राउ परेका छन् ।
  • ९० ग्राम खैरो हेरोइनसहित पक्राउ परेका उनी जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका थिए ।
  • लागुऔषध नियन्त्रण ब्यूरोले पक्राउ परेका राईलाई आवश्यक कारबाहीका लागि पुनः सुन्धारा कारागार पठाएको छ ।

७ असार, काठमाडौं । सुन्धारा कारागारबाट फरार एक कैदीबन्दी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा चितवनको राप्ती नगरपालिका–२ पिप्लेका ४६ वर्षीय प्रभु राम राई छन् ।

उनलाई लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले काठमाडौंको शंकपार्कबाट पक्राउ गरेको हो ।

उनी ९० ग्राम खैरो हेरोइनसहित पक्राउ परेका थिए ।

पुर्पक्षका लागि कारागार चलान भएका उनी जेनजी आन्दोलनको बेला फरार भएको ब्यूरोको एसपी दुर्गाराज रेग्मीले बताए ।

पक्राउ परेका उनलाई सुन्धारा कारागार पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?