१० असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत पानामा विरुद्ध भइरहेको खेलमा क्रोएसियाले पहिले अग्रता लिएको छ ।
क्यानडाको टोरन्टो स्टेडियममा भइरहेको खेलमा क्रोएियाका एन्टे बुडिमिरले दोस्रो हाफमा गोल गर्दै टिमलाई अग्रता दिलाएका हुन् ।
उनले ५३औं मिनेटमा जोसिफ स्टानिसिकको पासमा गोल गरेका हुन् ।
पहिलो खेलमा इंग्ल्यान्ड्सँग ४-२ ले पराजित भएको क्रोएसिया पहिलो जितको लक्ष्यमा छ ।
यस्तै पानामा पहिलो पहिलो खेलमा घानासँग १-० ले पराजित भएको थियो ।
प्रतिक्रिया 4