११ असार, काठमाडौं । फिफा विश्वकप २०२६ मा समूह ‘सी’अन्तर्गतको जारी खेलको पहिलो हाफ सकिँदा मोरक्को हाइटीले २–२ बराबरी खेलेका छन् ।
मोरक्कोले हाइटीविरुद्ध १० मिनेटमै आत्मघाती गोल खाएको थियो । त्यसपछि खेलको ३९ औंमा मिनेटमा मोरक्कोका अचरफ हाकिमीले गोल फर्काएर खेल बराबरीमा ल्याए ।
त्यसपछि ४३ औं मिनेटमा हाइटीका विल्सन इसिडोरले अर्को गोल थपेर खेललाई २–१को स्थितिमा पुर्याएका थिए ।
त्यसमा पहिलो हाफको इन्जुरी टाइममा मोरक्कोका इस्माइल साइबेरीले गोल प्रहार गरेर खेल बराबरीमा ल्याए ।
प्रतिक्रिया 4