News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले होल्डिङ सेन्टर खाली गर्न दिएको निर्देशनको विरोधमा सुकुमवासीहरूले आज माइतीघरमा प्रदर्शन गर्ने भएका छन् ।
- प्रदर्शनकारीहरूले दिउँसो दुई बजे माइतीघर मण्डलाबाट नयाँ बानेश्वरसम्म र्याली निकाल्ने तयारी गरेका छन् ।
- सरकारले सुकुमवासीहरूलाई १९ असारसम्म होल्डिङ सेन्टर खाली गरिसक्न कडा निर्देशन दिएको छ ।
१३ असार, काठमाडौं । सरकारले विभिन्न ‘होल्डिङ सेन्टर’ मा राखेका सुकुमवासीहरूले शनिबार (आज) प्रदर्शन गर्ने भएका छन् ।
सरकारले ‘होल्डिङ सेन्टर’ खाली गर्न दिएको निर्देशनप्रति आपत्ति जनाउँदै सुकुमवासीहरू प्रदर्शन गर्न लागेको हुन् ।
उनीहरूले दिउँसो २ बजे माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म र्याली निकालिने बताएका छन् ।
सरकारले सुकुमवासीलाई १९ असारसम्म ‘होल्डिङ सेन्टर’ खाली गर्न निर्देशन दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4