+
+
Shares

८८१ थान भेप र ६ लाख नगदसहित ५ जना पक्राउ

८८१ थान भेप र ६ लाख रुपैयाँ नगदसहित पाँच जना पक्राउ परेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १८ गते १८:४३

१८ असार, काठमाडौं । ८८१ थान भेप र ६ लाख रुपैयाँ नगदसहित पाँच जना पक्राउ परेका छन् ।

कागेश्वर मनोहरा नगरपालिका–८ जम्बुडाँडास्थित बागमती करिडोरबाट प्रहरीले उक्त सामानसहित पाँच जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा आदेश खड्का, सौजन सिम्खडा, चिनियाँ नागरिक लिउ वेट,  आकाश तामाङ र अर्जुन तामाङ छन् ।

आरएफ ०७६७१ नम्बरको गाडीलाई जाँच गर्ने क्रममा संका लागेर लिउ वेटको बागडोलस्थित कोठा खानतलासी गरिएको थियो । सो क्रममा भेप र नगद बरामद भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?