+
फिफा विश्वकप २०२६ :

एम्बोलोको गोलमा स्विट्जरल्यान्डको अग्रता

२०८३ असार  १९ गते ९:०३ २०८३ असार १९ गते ९:०३

१९ असार, काठमाडौं । फिफा विश्वकप २०२६ को अन्तर्गत राउण्ड अफ ३२ को खेलमा स्विट्जरल्यान्डले अल्जेरिया विरुद्ध अग्रता लिएको छ ।

क्यानडाको बिसी प्लेस भ्यानकुभर स्टेडियममा भइरहेको खेलको स्विट्जरल्यान्डका ब्रिल एम्बोलोले दशौँ मिनेटमा गोल गरि अग्रता दिलाएका हुन् ।

जोहान मानजाम्बीको पासमा एम्बोलोले गोल गरेका हुन् ।

 

फिफा विश्वकप २०२६
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय