+
+
Shares

बझाङ केन्द्रविन्दु भएर भूकम्प

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ६ गते ५:५८

६ साउन, बैतडी । बझाङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

आज बिहान ४:४० बजेको समयमा बझाङको कोट्देवल केन्द्रविन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

बझाङसहित बैतडीका केही भागमा भूकम्पको धक्का महसुस गरिएको थियो ।

अहिलेसम्म क्षतिको विवरण प्राप्त भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?