+
+
Shares

वेदिका केसी पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ७ गते १६:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • वेदिका केसीलाई सामाजिक सञ्जालमार्फत राधिका दासीविरुद्ध अफवाह फैलाएको आरोपमा साइबर ब्यूरोले पक्राउ गरेको छ ।
  • प्रहरीको केन्द्रीय साइबर ब्यूरो भोटाहिटीले केसीलाई पक्राउ गरेको प्रवक्ता दिलिप कुमार गिरीले जानकारी दिनुभयो ।
  • काठमाडौं जिल्ला अदालतले केसीलाई साइबर कसुरमा अनुसन्धानका लागि एक दिनको म्याद थप गरेको छ ।

७ साउन, काठमाडौं । वेदिका केसी पक्राउ परेकी छिन् । प्रहरीको केन्द्रीय साइबर ब्यूरो भोटाहिटीले केसीलाई पक्राउ गरेको हो ।

उनलाई पक्राउ गरिएको साइबर ब्यूरोका प्रवक्ता दिलिप कुमार गिरीले बताए । पक्राउ परेका केसी विरुद्ध काठमाडौं जिल्ला अदालतबाट साइबर कसुरमा १ दिनको म्याद थप भएको छ ।

उनले सामाजिक सञ्जाल तथा विभिन्न युट्युबहरूमार्फत राधिका दासीविरुद्ध विभिन्न अफवाह फैलाएको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?