+
+
Shares

सिरहा गोलबजारको एबी मलमा आगजनी

बिहीबार बिहानबाट सिरहामा प्रदर्शनले चर्को रुप लिन थालेपछि अहिले अवस्था तनावग्रस्त बनेको छ । सिरहाका विभिन्न ठाउँमा प्रशासनले कर्फ्यू आदेश पनि जारी गरेको छ ।

सुरेश राय सुरेश राय
२०८३ साउन १४ गते १६:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सिरहामा बढ्दो प्रदर्शन र तोडफोडका कारण पछिल्लो समय अवस्था तनावग्रस्त बनेको छ ।
  • प्रशासनले सिरहाका विभिन्न क्षेत्रमा अशान्ति नियन्त्रण गर्नका लागि कर्फ्यू आदेश जारी गरेको छ ।
  • प्रदर्शनकारीले सिरहाको गोलबजारस्थित सिरहा सुपरमार्केटद्वारा सञ्चालित एबी मलमा आगजनी गरेका छन् ।

१४ साउन, काठमाडौं । सिरहामा आगजनी र तोडफोडका घटनाहरू बढ्न थालेका छन् ।

बिहीबार बिहानबाट सिरहामा प्रदर्शनले चर्को रुप लिन थालेपछि अहिले अवस्था तनावग्रस्त बनेको छ । सिरहाका विभिन्न ठाउँमा प्रशासनले कर्फ्यू आदेश पनि जारी गरेको छ ।

यसैबीच सिरहाको गोलबजारमा रहेको सिरहा सुपरमार्केटद्वारा सञ्चालित एबी मल जलाइएको हो ।

प्रहरीले अवस्था नियन्त्रणमा लिने प्रयास गरिरहेको छ ।

लेखक
सुरेश राय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?