News Summary
Generated by OK AI. Editorially reviewed.- मंगलबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेर २ लाख ८३ हजार ८ सय रुपैयाँ कायम भएको छ ।
- नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य ३० रुपैयाँले बढेर प्रतितोला ४ हजार ३८० रुपैयाँ पुगेको छ ।
१९ साउन, काठमाडौं । मंगलबार सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य प्रतितोला २ सय रुपैयाँ घटेको छ भने चाँदी ३० रुपैयाँ बढेको छ ।
महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार ८ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ८४ हजार रुपैयाँ थियो । गत मंगलबार सुनको भाउ २ लाख ८४ हजार २ सय रुपैयाँ थियो ।
चाँदीको मूल्य अघिल्लो दिन ४ हजार ३५० रुपैयाँ रहेकोमा आज ३० रुपैयाँ बढेसँगै आज ४ हजार ३८० रुपैयाँ थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4