News Summary
Generated by OK AI. Editorially reviewed.- मुग्लिन–नारायणगढ सडकखण्डमा मोटरसाइकल र ट्रक एकापसमा ठोक्किँदा दुर्घटना भएको छ।
- दुर्घटनामा परेको मोटरसाइकल जलेको छ भने एक व्यक्ति गम्भीर अवस्थामा छटपटाइरहेका छन्।
- प्रहरीले घटनास्थल पुगेर घटनाको विस्तृत विवरण संकलन गर्ने कार्य भइरहेको जनाएको छ।
२० साउन, काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्डमा मोटरसाइकल र ट्रक आपसमा ठक्कर खाएर दुर्घटनामा परेको छ ।
दुर्घटनामा परेको मोटरसाइकल जलेको प्रहरीले जनाएको छ । दुर्घटनास्थल एक एक व्यक्ति मोटरसाइकल जलेको ठाउँ अगाडि छटपटाइरहेको देखिन्छ ।
प्रहरीको अनुसार, अहिले घटनाबारे थप विवरण बुझ्ने काम भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4