+

टप एन्ड टी-२० सिरिज : एनटी स्ट्राइकलाई नेपालको सामान्य लक्ष्य

२०८३ भदौ  ५ गते १५:५८ २०८३ भदौ ५ गते १५:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • टप एन्ड टी-२० सिरिजको पहिलो खेलमा नेपालले एनटी स्ट्राइकलाई १२३ रनको लक्ष्य दिएको छ ।
  • टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ए ले २० ओभरमा ८ विकेट गुमाएर १२२ रन बनायो ।
  • पवन सर्राफले ४९ बलमा सर्वाधिक ४१ रन बनाए भने लोकेश बमले १६ र नारायण जोशीले १५ रन जोडे ।

५ भदौ, काठमाडौं । टप एन्ड टी-२० सिरिजको आफ्नो पहिलो खेलमा नेपालले एनटी स्ट्राइकलाई १२३ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाल ए ले २० ओभरमा ८ विकेट गुमाएर १२२ रन बनाएको हो ।

नेपालका लागि पवन सर्राफले ४९ बलमा सर्वाधिक ४१ रन बनाए । लोकेश बमले १६ तथा नारायण जोशीले १५ रन बनाए ।

एनटीका लागि ४ ओभरमा १९ रन दिएर ३ विकेट लिए ।

टप एन्ड टी-२० सिरिज नेपाल ए नेपाली क्रिकेट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय