+
+
Shares

एमाले स्थायी कमिटीको तेस्रो दिन च्यासलमा बैठक जारी

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २४ गते १४:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एमालेको स्थायी कमिटी बैठक च्यासलस्थित केन्द्रीय कार्यालयमा बिहीबारदेखि जारी छ।
  • आज तेस्रो दिन पनि केपी शर्मा ओलीको सचिवालयका अनुसार केहीबेर अघिबाट बैठक बसिरहेको छ।

२३ असोज, काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक जारी छ ।

एमाले केन्द्रीय कार्यालय च्यासलमा बिहीबारदेखि स्थायी कमिटी बैठक जारी छ । आज बैठकको तेस्रो दिन हो ।

केहीबेर अघिबाट तेस्रो दिनको बैठक बसिरहेको एमाले अध्यक्ष केपी शर्मा ओलीको सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?