+
+

नाकाबन्द भएपनि हामी झुक्दैनौ(भिडियो)

अनलाइनखबर अनलाइनखबर
२०७२ मंसिर १३ गते १४:२९

nakabandi-ko-birodh
रिबेल क्रियशनले भारतीय नाकाबन्दीको बिरोधमा तयार पारिएको गीतको भिडियो सार्बजनिक गरेको छ । ‘बन्दिन म दास’ शिर्षकको गीत राष्ट्रिय भावनाले ओतप्रोत छ ।

सो गीतको रचना कवि भूपिनले गरेका हुन् । सहन प्रधानको संगीत रहेको गीतमा कमल खत्री, विश्व नेपाली, जमुना शर्मा र मिना सिंहको आवाज  छ । संगीत संयोजन किरण तुलाधरले गरेका हुन् ।

बिभोर पोख्रेलको निर्देशनमा तयार पारिएको भिडियोको सम्पादन जीवन थापाले गरेका हुन् । नाकाबन्दीपछि कलाकारहले बिभिन्न तरिकाले यसको विरोध गर्दै आइरहेका छन् ।

साहित्यकारहरुले आˆना सिर्जनाबाट मात्र होइन र्‍यालीबाटसमेत नाकाबन्दीको बिरोध गर्दै आइरहेका थिए । बिरोध अब संगीतमा समेत पुगेको छ । गीतमा नाकाबन्दीको बिरोध गर्दै नेपालीको वीरताको कुरा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?