+
+

पियनको भरमा विद्यालय

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ १ गते ५:५३

१ जेठ, काठमाडौं । शिक्षकको लापरबाहीका कारण ताप्लेजुङ बेचम्बु गाविसको श्री ज्याति सामुदायिक विद्यायको विद्यार्थीको पढाइ अन्योल भएको छ ।

School-Studentsजिल्ला सदरमुकादेखि तीन घन्टाको दूरीमा पर्ने यस विद्यालयमा तीनजनाको दरबन्दी रहे पनि शैक्षिक सत्र सुरु भएयता कार्यालय सहयोगीको भरमा विद्यायल सञ्चालन भइरहेको अाजको राजधानी दैनिकमा समाचार छ ।

विद्यालयका प्रधानाध्यापक रहेका शिक्षक कुमार दाहाल विद्यालयको कामभन्दा अन्यत्र काममा जाने गरेका कारण विद्यार्थीसमेत विद्यालय आउन छाडेको विद्यालयका कार्यलय सहयोगी रोमा राई बताउँछन् ।

प्रधानध्यापक कहिलेकाहीँ विद्यालय आउतापनि विद्यालयमा दिनभर नस्ने गरेको स्थानीय केशव पौडेल बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?