
नायिका केकी अधिकारीलाई लाग्छ, अवार्ड जसले पाएपनि उत्कृष्ट ५ मा पर्नु नै ठूलो कुरा हो । यो बर्ष आयोजना भैरहेका कुनै पनि अवार्ड समारोहमा केकीले उत्कृष्ट नायिकाको अवार्ड पाएकी छैनन् । बलिउड नायिका प्रियंका चोपडालाई अझै पनि आफ्नो ब्रा शो गर्न लाज लाग्छ ।
उनी आफू यो मामालामा लजालु नै भएको बताउँछिन् । कसरी हुनसक्छ, भारतका चर्चित कमेडियन कपिल शर्मालाई ३ बर्षको जेल ? आजको भिडियो समाचारमा हामी यस्तै रोचक बिषयमा समावेश गर्नेछौ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4